शिशुलार्इ लकरमा राखेको पाँचवर्षपछि प्रहरीलार्इ खबर

जापानी प्रहरीले मृतशिशु पाँच वर्षसम्म लकरमा राखेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ। ४९ वर्षिया इमरी सुजाकीले पाँच वर्षअघि मृत शिशु जन्म दिएकी थिइन्। उनी आफैले यसै हप्ता प्रहरी समक्ष गएर सो वास्तविकता खुलाएकी थिइन्। उनको जानकारीपछि प्रहरीले लकर लोकर खोल्दा प्लास्टिकभित्र सडेको अवस्थामा शिशुको लास भेट्टाएको थियो। प्रहरीका अनुसार सुजाकीले मृत शिशु जन्म दिएपछि … Continue reading शिशुलार्इ लकरमा राखेको पाँचवर्षपछि प्रहरीलार्इ खबर